कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित
बैङ्कक, मङ्सिर २४ : कम्बोडियासँग चलिरहेको सीमा विवादका कारण चार लाखभन्दा बढी थाई बासिन्दालाई आफ्नो आश्रय स्थल छोडी अन्यत्र जना बाध्य पारेको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरीले बुधबार बताउनुभएको
Trending now
