फिल्म ‘बेहुली फ्रम मेघौली’ मा दर्शकहरुको राम्रो साथ, अग्रिम बुकिङमा पनि वृद्धि !
१७ असोज, काठमाडौं । आजबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ मा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ। रिलिजको बिहानी-पखबाट नै यस फिल्मले राम्रो साथ पाएको हो। काठमाडौँ लगायत मोफसलका हलहरूमा
Trending now
