अन्नपूर्ण क्षेत्रमा बढ्यो पर्यटक आगमन, तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक !
२० असोज, काठमाडौं । पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक उक्त क्षेत्रमा भित्रिएका छन् ।
Trending now
