04/10/2026, 19:27:31
शुक्रबार, चैत २७, २०८२

सेतो प्रेस संवाददाता

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति पौडेलको हातबाट दशैंको टीका

२६असोज, काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा टीका अति-विशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने कार्यक्रम सुरू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइ

Trending now

छक्कापञ्जा-५ ले ओपनिङ कलेक्सनमा रेकर्ड राखेको दाबी, १२ गाउँको शो र अकुपेन्सी बढ्दै

२६ असोज, काठमाडौँ । दर्शकहरूबाट मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म ‘छक्का पन्जा–५’ले आफ्नो सिरिजका चार फिल्मको तुलनामा पाँचौले ओपनिङ कलेक्सनमा रेकर्ड बनाएको दाबी गरेका छन्। फूलपातीको दिन रिलिज भएको फिल्मबारे दर्शकबाट

Trending now

गुल्मीको विचित्र गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै

२६ असोज, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका–५

Trending now

लेबनानमा इजरायललाई राष्ट्रसंघीय शान्ति सेनामाथि गोली चलाउन बन्द गर्न अमेरिकाको आग्रह

२६ असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई लेबनानमा हिजबुल्लाहसँगको लडाइँका क्रममा राष्ट्रसंघीय शान्ति सेनामाथि गोली चलाउन बन्द गर्न आग्रह गरेका छन्। पछिल्लो ४८ घण्टामा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि

Trending now

राष्ट्रपति पौडेलले लगाए दाजु डुण्डीराजको हातबाट टीका

२६ असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यस वर्षको दशैंको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन् । सोही अवसरमा राष्ट्रपति पौडेलले

Trending now

प्रधानमन्त्री ओलीले लगाए पिताको हातबाट दशैंको टीका

२६ असोज, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाएका छन् । ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभ-साइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका

Trending now

फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला ‘फेरी रेशम फिलिली’ निर्माण हुने

२५ असोज, काठमाडौँ । ९ वर्षअघिको सुपरहिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्माता, निर्देशक र कलाकारमा केही हेरफेर गर्दै फिल्म ‘फेरी रेशम फिलिली’ बनाउने घोषणा

Trending now

पहिलो टेस्टमा इंग्ल्यान्डले आयोजक पाकिस्तानलाई हराए

२५ असोज, काठमाडौं । इङ्ल्यान्ड र पाकिस्तानबीचको मुल्तान क्रिकेट स्टेडियममा भएको पहिलो टेस्टमा इंग्ल्यान्डले आयोजक पाकिस्तानलाई एक इनिङ्स र ४७ रनले हराएको छ। टेस्ट क्रिकेटको इतिहासमा कुनै टोलीले पहिलो इनिङ्समा

Trending now

तलेजु भवानी मन्दिरमा दर्शनार्थीको घुइँचो गतवर्षको तुलनामा कम

२५ असोज, काठमाडौँ । तलेजु भवानी मन्दिर वर्षको एक दिन बडादसैँको महानवमीमा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । त्यसैले महानवमीको दिन उक्त मन्दिरमा दर्शनार्थीको निकै घुइँचो लाग्ने गर्दथ्यो । हनुमानढोका

Trending now

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ

२५ असोज, काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । अठार लाख मानिस दसैँ मान्न

Trending now