जिल्ला सरकारी वकिल कार्यालयमा छविलाल जोशीसँग साढे ७ घण्टा बयान
६ असोज, बुटवल। गोरखा मिडिया नेटवर्क प्रालिका संचालक एवम् पूर्वडीआइजी छविलाल जोशीसँग भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ। सोमबार पोखराबाट भैरहवा ल्याइएका जोशीलाई हिजो
Trending now
