उप-निर्वाचनमा खर्च गर्न निर्वाचन आयोगको सरकारसँग २० करोड रुपैयाँ माग
९ कात्तिक, काठमाडौं । स्थानीय तहका रिक्त पदहरूका लागि आगामी मंसिर १६ गते हुने उप-निर्वाचनमा खर्च गर्न निर्वाचन आयोगले सरकारसँग २० करोड रुपैयाँ मागेको छ । उप-निर्वाचनका लागि सरकारले १२
Trending now
