आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण
दमौली (तनहुँ), ३ असारः पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकस्थित आँधीमूलमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गरिएको हो
Trending now
