11/21/2026, 05:08:04
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ, ४ असारःहिमाली जिल्ला मनाङ पुग्ने एकमात्र बेसीसहर-चामे सडकमा पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । सडकको लमजुङ खण्ड मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चे नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

Trending now

एसियाली राजमार्ग : काँकडभिट्टा–लौकही खण्डमा कालोपत्र थालियो

बेलबारी (मोरङ), ४ असारः सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’ को काँकडभिट्टा–लौकहीखण्ड कालोपत्र गर्न सुरु भएको छ । आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका प्रमुख जगत्

Trending now

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौँ, ४ असारः आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ । ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाउने भए पनि, दिगो ग्यास्ट्रोनोमी भनेको खाना

Trending now

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित

काभ्रेपलाञ्चोक, ४ असारः जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१÷८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको

Trending now

राप्ती प्रादेशिक अस्पतालः एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

तुलसीपुर (दाङ), ४ असार : राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीका अनुसार उक्त मेसिन मर्मत हुन

Trending now

क्लब वर्ल्डकप : उरवामाथि रिभल प्लेटको सजिलो जित

काठमाडौँ, ४ असार : रिभर प्लेटले उरवा रेड डाइमन्ड्सको बलियो चुनौती तोड्दै क्लब वर्ल्डकपमा मंगलबार ३–१ को विजयी सुरुआत लिएको छ र यससँगै अर्जेन्टिनी टिमले तीन अंक बटुलेको छ । उसका

Trending now

ग्वार्को ओभरपास शुक्रबारदेखि सञ्चालनमा आउँदै

काठमाडौँ, ४ असार : निर्माण थालेको ३९ महिनापछि ग्वार्को ओभरपासको काम सकिएको छ । कोटेश्वर–ग्वार्को–कलंकी खण्डमा दैनिक ट्राफिक जाम बढेपछि विकल्पमा ओभरपास निर्माण थालिएको थियो । शुक्रबारदेखि ओभरपासमा सवारीसाधनले ओहोरदोहोर गर्न पाउनेछन् । यस

Trending now

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ४ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Trending now

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौँ, ४ असारः काठमाडौँ उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको वायु बर्खायाममा बाहेक अन्य समयमा अधिक प्रदूषित हुने गरेको जनाउँदै नेपालको विकासका साझेदारहरूले स्वच्छ हावामा सास फेर्न पाउने वातावरण

Trending now

सिरहामा पाँच वर्षपछि खानेपानी आयोजना सम्पन्न

सिरहा, ४ असार : धनगढीमाई नगरपालिका–१३ स्थित डावर र नैनपुरटोलमा खानेपानी आयोजना सम्पन्न भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत रु १० करोड ९४ लाख लागतमा पाँच

Trending now