11/21/2026, 04:49:59
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

काठमाडौँ, ५ असारः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ

Trending now

फिक्कल चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

फिक्कल (इलाम), ५ असारः बुधबार दिउँसो चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा भेटिनुभएका चुलाचुली–५ का ६५ वर्षीय भक्तबहादुर फागोको हर्षको सीमा थिएन । हँसिलो मुद्रामा उहाँ जग्गाधनी पुर्जा (लालपुर्जा) बोकेर साथीभाइहरुलाई देखाउँदै

Trending now

चैते धान थन्क्याउने चटारोमा किसान

डुम्रे (तनहुँ), ५ असारः जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा

Trending now

नरभक्षी चितुवा आएन नियन्त्रणमा ..

तनहुँ, ५ असारः बन्दीपुर गाउँपालिका–२ कुवादीका ६ वर्षीय उत्सव गुरुङको चितुवाको आक्रमण परी मृत्यु भएको नौ दिन बितिसक्दा पनि चितुवालाई नियन्त्रणमा लिन सकिएको छैन । गत जेठ २६ गते साँझ

Trending now

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी, ५ असार : यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका प्राकृतिक तातोपानीका मुहान जलविद्युत् आयोजनाका कारण सङ्कटमा परेका छन् । कालीगण्डकी नदीमा निर्माण सुरु भएका र निर्माण हुन

Trending now

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ५ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८

Trending now

सुदूरपश्चिमका सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर, ५ असारः भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको

Trending now

परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौँ, ५ असारः परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत

Trending now

नेपालमा अमेरिकी सहयोग ‘एमसिसी’ निरन्तर रहने

काठमाडौँ, ५ असारः संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपालमा निरन्तर रहने भएको छ । गत फेब्रुअरीमा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला लागू गरिएको ९० दिने

Trending now

कृषि प्रवर्द्धनका लागि सिँचाइको सुविधा अनिवार्य : मधेश प्रदेश मुख्यमन्त्री सिंह

राजविराज (सप्तरी), ५ असार : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि प्रवर्द्धनका लागि सिँचाइको सुविधा अनिवार्य भएकाले प्रदेश सरकार त्यसतर्फ लागिपरेको बताउनुभएको छ । ‘थ्री फेज कृषि विद्युतीकरण’ कार्यको आज

Trending now