11/21/2026, 03:59:47
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

‘मान, पदवीका लागि विनियोजन गरिएको बजेट कटौती गरी शिक्षा र स्वास्थ्यमा खर्च गरौँ’

काठमाडौँ, ७ असारः सांसदहरुले नागरिकलाई सहजै आधारभूत सेवा उपलब्ध गराउन नीतिगत र संरचनागत सुधार गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन

Trending now

व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ : मधेस प्रदेश मुख्यमन्त्री सिंह

वीरगञ्ज (पर्सा), ७ असारः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गर्न आह्वान गर्नुभएको छ । भारतको महावाणिज्य दृतावास वीरगञ्जद्वारा आज यहाँ आयोजित अन्तरराष्ट्रिय योग दिवसका अवसरमा

Trending now

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन

काठमाडौँ, ७ असारः नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ । काठमाडौँको क्युएफएक्सको सामाखुसीस्थित सिटीस्क्वायर

Trending now

इरानमा रहेका नेपालीको उद्धार गरिँदै

काठमाडौँ, ७ असारः इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीलाई उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बताउनुभयो । इरानमा रहेका १६

Trending now

आज रास्वपाको तेस्रो स्थापना दिवस

काठमाडौँ, ७ असारः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज तेस्रोे पार्टी स्थापना दिवस मनाएको छ । रास्वपाले आज विभिन्न कार्यक्रम गरी देशभर पार्टी स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा

Trending now

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्री ओलीको आग्रह

पाटन (ललितपुर), ७ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउने आग्रह गर्नुभएको छ । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका

Trending now

दश मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौँ, ७ असारः प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिस्कारका बीच प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहकृत छलफल

Trending now

काठमाडौँ उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने

काठमाडौँ, ७ असारः खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा चौबिसै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुने बताउनु भएको छ । बूढानीलकण्ठ नगरपालिका–४ मा निर्मित खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड

Trending now

चितवनमा सवारी दुर्घटना : सात जनाको मृत्यु, १८ घाइते

चितवन, ७ असारः पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका

Trending now

जीबी राई सम्बद्ध सहकारीका बचतकर्ताले कहिल्यै पाउने छैनन् : रवि लामिछाने

काठमाडौँ, ७ असार : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई फसाउन जीबी राईमाथि पनि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएक बताएका छन् । भैरहवा कारागारमा रहेका लामिछानेले सार्वजनिक

Trending now