प्रधानमन्त्री ओलीसँग अभियानकर्मी बोहराको भेट
काठमाडौँ, ८ असार : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट्नुभएको छ । कर्णालीको सुशासन, विकास, पर्यावरणीय
Trending now
