कञ्चनपुर कारागार अनुगमन : कैदी बन्दीले बुझाए १५ बुँदे मागपत्र
कञ्चनपुर, साउन २६ : कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित जिल्ला कारागारको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको नेतृत्वमा गएको टोलीले आइतबार जिल्ला कारागार कञ्चनपुरको पछिल्लो अवस्थाबारे अनुगमन गरेको
Trending now
