11/20/2026, 14:25:38
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

घुस दिएर सवारी लाइसेन्स लिनेको बिचल्ली

काठमाडौँ, साउन २७ : सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण नगरी घुस दिएर लाइसेन्स लिएकाहरू यतिबेला बिचल्लीमा परेका छन् । न लाइसेन्स हातमा न रोजगारीको अवस्था रहँदा उनीहरूको बिचल्ली भएको हो ।

Trending now

रवि लामिछानेको थुनामुक्तिको माग अदालतद्वारा अस्वीकार

भैरहवा, साउन २६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न माग गरिएको निवेदन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले

Trending now

निजामती सेवा विधेयक सम्बन्धमा सभामुख घिमिरेद्वारा छलफल

काठमाडौँ, साउन २६ : सभामुख देवराज घिमिरेले आज सङ्घीय निजामती सेवा विधेयक, २०८० मा भएको त्रुटिका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्नुभएको छ । उहाँले

Trending now

मलेसियामा रोजगारीको दरमा सुधार, बेरोजगारी घटेर तीन प्रतिशत

क्वालालम्पुर, साउन २६ : मलेसियाको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमासिकमा तीन प्रतिशतमा झरेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अङ्कले कमी हो । मलेसियाको तथ्याङ्क विभागले सोमबार

Trending now

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको भ्रष्टाचारको मुद्दामाथि सुनुवाई

ढाका, साउन २६ : बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त राष्ट्रसङ्घको उच्च अधिकारीका रूपमा काम गरिसकेकी उहाँकी छोरीसहितको परिवारविरुद्ध भ्रष्टाचार विरोधी संस्थाले दायर गरेको मुद्दामाथि सोमबार सुनुवाइ

Trending now

पाठ्यक्रममा क्रिकेटर सन्दीप लामिछानेको जीवनी

स्याङ्जा, साउन २६ : विश्व क्रिकेटमा चम्किनु भएका सन्दीप लामिछानेको जन्मभूमिमा पाठ्यक्रममा जीवनी समेटिएको छ ।  लामिछानेको सम्झनामा क्रिकेट मैदान नै बनाएको यहाँको अर्जुन चौपारी गाउँपालिकाले हाम्रो अर्जुनचौपारीको पाठ्यक्रममा जीवनी

Trending now

युक्रेन र सर्बियासँग नेपालको फ्रि-भिसा प्रवेशको सम्झौता

२६ साउन, काठमाडौं : नेपालले युक्रेन र सर्बियासँग भिसा-फ्रि प्रवेशको व्यवस्था गर्ने सम्झौता गरेको छ । यस्तो सुविधा कूटनीतिक, सरकारी तथा सेवा प्रयोजनका लागि प्रयोग हुने राहदानीवाहकलाई मात्रै हो ।

Trending now

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन

पोखरा, साउन २६ : गण्डकी प्रदेशमा सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेशागत पत्रकारिता प्रवद्र्धनलाई थप व्यवस्थित बनाउन स्थापना गरिएको प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री

Trending now

संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रद्वारा प्यालेस्टाइनलाई मान्यता दिने तयारी

पेरिस, साउन २६ : संयुक्त राष्ट्रसङ्घका अधिकांश सदस्य राष्ट्रहरूले छिटै प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना बनाएका छन् । सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा यस विषयलाई पुर्णता दिने अष्ट्रेलियाले सोमबार जनाएको

Trending now

सेयर बजार २७.९० अंक घटे, नेप्से २८२२ अंकमा, १० अर्ब २१ करोडको कारोबार

२६ साउन, काठमाडौं : सोमबार सेयर बजार २७.९० अंक घटेको छ । सो गिरावटपछि नेप्से २८२२ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बजारले सकारात्मक लय समाते पनि ३२

Trending now