कास्कीमा डेङ्गुको सङ्क्रमण दिन-प्रतिदिन बढ्दै
कास्की, साउन २८ : वर्षायामसँगै डेङ्गुको सङ्क्रमण दिनप्रतिदिन बढ्दो क्रममा छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु सङ्क्रमण मौलाउने मौसम भएकाले डेङ्गु सङक्रमण अझै बढ्न सक्ने चिकित्सक बताउँछन् । गण्डकी प्रदेश स्वास्थ्य कार्यालयको
Trending now
