पार्टी नीतिविरुद्ध जानेलाई कारबाही हुन्छ : अध्यक्ष प्रचण्ड
लेखनाथ, भदौ ५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शक्तिको एउटै मोर्चा बनाउन पहल गर्ने बताउनुभएको छ। अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश समितिले पोखरामा बिहीबार
Trending now
