लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कुटनीतिक पहलबाट समाधान गरोस् : सांसद खतिवडा
काठमाडौँ, भदौ ६ : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन र भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरे
Trending now
