कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा
काठमाडौँ, असार २४ गते । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा बुधबार भएको रोमान्चक खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई
Trending now
