हैजाको हटस्पट बन्यो ललितपुर, ३० जना सङ्क्रमितमध्ये १९ जना ललितपुरकै
साउन २२, काठमाडौं । पछिल्लो तथ्याङ्क अनुसार देशभर ३० जनामा हैजा देखिएको छ । काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरलगायत कैलाली र प्युठानमा हैजा देखिएको हो । इपिडिमियोलोजी तथा
Trending now
































