राष्ट्रिय सभामा टीआरसी विधेयक पेस
२ भदौ, काठमाडौं । राष्ट्रिय सभामा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेश भएको छ। आइतबारको राष्ट्रिय सभा बैठकमा
Trending now






























