उपचारभन्दा रोकथाममा ध्यान दिउँ : स्वास्थ्यमन्त्री शर्मा
ललितपुर, पुस २९ गते । नेपाल एनसिडी एलायन्सको आयोजनामा नसर्ने रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘साउथ इस्ट एसिया रिजनल कन्फरेन्स अन एनसिडी एन्ड मेन्टल हेल्थ : स्ट्रेन्थेनिङ एकाउन्टविलिटी, पोस्ट युएन एचएलएम–२०२५’ सम्पन्न
Trending now
