एकैदिन ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, हालसम्मकै उच्च
२८ भदौ, काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै
Trending now










































