त्रिभुवन विमानस्थल अब मंगलबारदेखि दैनिक १८ घण्टा खुल्ने
काठमाडौँ, १७ चैत : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने भएको छ । यसअघि विमानस्थलमा विभिन्न मर्मतको काम जारी रहँदा दैनिक १४ घण्टामात्र खुलेको थियो । विमानस्थल व्यवस्थापनले २३
Trending now
