शरद् याम खुल्न थालेसँगै मुस्ताङमा पर्यटक आकर्षित हुँदै
६ असोज, काठमाडौं । ऐतिहासिक र धार्मिक महत्त्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्। शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि
Trending now












































