हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
मध्यविन्दु (नवलपरासी), ५ वैशाख : दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ । आज भएको वर्षाका कारण दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि
Trending now
