11/21/2026, 18:06:12
शनिबार, मङि्सर ०६, २०८३

सेतो प्रेस संवाददाता

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष प्रचण्ड

काठमाडौँ, ६ वैशाख: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा धमिलो पानीमा माछामार्ने दुस्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताउनुभएको छ । नेवाः राष्ट्रिय

Trending now

डिजिटल सेवा करविरुद्ध इटाली र अमेरिकाको संयुक्त वक्तव्य जारी

काठमाडौँ, ६ वैशाखः  सूचना प्रविधि कम्पनीहरूले प्रदान गर्ने डिजिटल सेवामा विभिन्न देशले लगाउँदै आएको करविरुद्ध इटाली र संयुक्त राज्य अमेरिकाले संयुक्त वक्तव्य जारी गरेका छन् । केही समयअघि मात्रै अमेरिकी

Trending now

हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री, रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट

काठमाडौँ, ६ वैशाख : आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम धमाधम चलिरहेको छ । स्रोतको चाप, शिथिल अर्थतन्त्र, खस्कँदो निजी क्षेत्रको मनोबल तथा लगानी, नतिजामुखी बन्न नसकेको कर्मचारी

Trending now

‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ’

काठमाडौँ, ६ वैशाखः नेपाली कांग्रेसका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली कांग्रेस, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिले यहाँ आज आयोजना गरेको ‘नयाँ वर्ष

Trending now

राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ : सभामुख घिमिरे

काठमाडौँ, ६ वैशाख : सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताउनुभएको छ । असल शासन संरक्षण मञ्चले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन–२०२५’मा

Trending now

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ, ६ वैशाखः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गर्नुभएको छ । शुक्रबार साँझ कतारको

Trending now

साओमीको ‘रेडमी ए५’ बजारमा सार्वजनिक

६ वैशाख, काठमाडौं : साओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ मा आकर्षक र अनुपम विशेषता रहेको कम्पनीले बताएको छ । यसमा स्पष्ट फोटो, लामो ब्याट्री लाइफ, सहज सञ्चालन

Trending now

शैक्षिक गुणस्तरको लागि प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय

काठमाडौँ, ६ वैशाख : काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ । कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका

Trending now

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

राँझा (बाँके), ६ वैशाख : लामो समयपछि नेपालगञ्जमा आयोजना भएको अन्तरराष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले रङ्गशालामा रौनक थपिएको छ । बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब छ वर्षसम्म ठूलो

Trending now

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय

ढोरपाटन (बागलुङ), ६ वैशाख : बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक

Trending now