आएन मेटाको जवाफ, प्रतिबन्धको सकारात्मक र नकारात्मक पक्षबारे अध्ययन गर्दै मन्त्रालय
काठमार्डाैँ, ११ वैशाखः अघिल्लो बिहीबार नेपाल सरकारसँगको औपचारिक छलफलमा सामाजिक सञ्जाल प्लाटफर्म मेटाका प्रतिनिधिले नेपालमा सूचीकृत हुन दिइएको अन्तिम समयसीमाभित्र आफ्नो जवाफ पठाउने प्रतिबद्धता जनाए पनि अझै कुनै जवाफ पठाएका
Trending now
