11/21/2026, 16:27:57
शनिबार, मङि्सर ०६, २०८३

सेतो प्रेस संवाददाता

पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा कश्मिरको पहेलगाम घटनाको निन्दा

काठमाडौँ, १६ वैशाखः भारत भ्रमणमा रहनुभएका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुभएको छ । डा भट्टराईको सचिवालयका अनुसार उहाँले भारतीय जनता पार्टीका वरिष्ठ

Trending now

जनकपुरमा जानकी जन्मोत्सव सुरु..

महेन्द्रनगर (धनुषा), १६ वैशाखः पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ । जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम

Trending now

विभिन्न ११ जिल्लाबाट अवैध कारोबारमा २१ जना पक्राउ

काठमाडौँ, १६ वैशाखः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ । आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने

Trending now

कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी

कञ्चनपुर, १६ वैशाखः बेलडाँडी गाउँपालिका–३ वैवाहाका चित्रबहादुर चौधरी एक दशकदेखि कुटानी–पिसानी मिल सञ्चालन गर्दै आउनुभएको छ । मिल सञ्चालन गरेर उहाँले मासिक रु एक लाख बढी आम्दानी गर्दै आउनुभएको हो

Trending now

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

लुम्बिनी (मर्चवार), १६ वैशाखः लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो । कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन् । जसले राज्यको

Trending now

शिक्षक महासङ्घसँगको वार्ता सकारात्मक

काठमाडौँ, १६ वैशाखः सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले

Trending now

भजहरमा रमाउँदै कैलालीका थारु समुदाय

घोडाघोडी (कैलाली), १६ वैशाखः लस्करै खाना पकाउन चुलो लगाइएको थियो । कोही खाना पकाउन व्यस्त देखिन्थे भने कोही खाना भाग लगाउन व्यस्त देखिन्थे । छेउमै थारु समुदायले गाउने ‘सजना’ सुकमैया

Trending now

तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

दमौली (तनहुँ), १६ वैशाखः जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको पर्यटकीय स्थल छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन थालिएको छ । छम्केश्वरी पर्यटन विकास समितिको नेतृत्वमा आँबुखैरेनी गाउँपालिका-५ स्थित छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन

Trending now

ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूतद्वारा भेटवार्ता

पाटन (ललितपुर), १६ वैशाखः ललितपुर महानगर प्रमुखसँग युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गर्नुभएको छ । महानगरप्रमुख चिरीबाबु महर्जन र राजदूत लोरेन्जोबीच आज महानगरप्रमुखको कार्यकक्षमा भेटवार्ता भएको हो । ललितपुरको

Trending now

सेयर बजार १४.५ अंक घटे, नेप्से २६४७ अंकमा, ८ अर्ब ९१ करोडको कारोबार

१५ वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेको हो । सो घटाइपछि नेप्से २६४७ अंकमा कायम भएको

Trending now