प्रधानमन्त्री ओलीसमक्ष राज्यमन्त्री गर्बुजाको शपथ
काठमाडौँ, २१ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको सपथ लिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटरमा आज आयोजित सपथ ग्रहणको कार्यक्रममा
Trending now
