11/19/2026, 19:59:28
बिहिबार, मङि्सर ०४, २०८३

आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, भदौ १ गते । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ३९ पैसा र बिक्रीदर १५२ रुपियाँ ९९ पैसा निर्धारण गरिएको छ ।

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर विवरण:

विदेशी मुद्रा इकाई खरिद दर (रु.) बिक्री दर (रु.)
अमेरिकी डलर (USD) १ १५२.३९ १५२.९९
युरोपियन युरो (EUR) १ १७६.२८ १७६.९७
युके पाउन्ड स्ट्रलिङ (GBP) १ २०६.२३ २०७.०४
स्वीस फ्र्याङ्क (CHF) १ १८७.४१ १८८.१४
अस्ट्रेलियन डलर (AUD) १ १०७.९५ १०८.३८
क्यानेडियन डलर (CAD) १ १०९.८३ ११०.२६
सिङ्गापुर डलर (SGD) १ ११९.१२ ११९.५९
जापानी येन (JPY) १० ९.५७ ९.६०
चिनियाँ युआन (CNY) १ २२.६० २२.६९
साउदी अरेबियन रियाल (SAR) १ ४०.५९ ४०.७५
कतारी रियाल (QAR) १ ४१.८२ ४१.९८
थाइ भाट (THB) १ ४.६० ४.६२
युएई दिराम (AED) १ ४१.४९ ४१.६५
मलेसियन रिङ्गेट (MYR) १ ३७.३० ३७.४४
साउथ कोरियन वन (KRW) १०० १०.७६ १०.८०
स्वीडिस क्रोनर (SEK) १ १५.९९ १६.०६
डेनिस क्रोनर (DKK) १ २३.५९ २३.६८
हङकङ डलर (HKD) १ १९.४२ १९.५०
कुवेती दिनार (KWD) १ ४९५.९८ ४९७.९३
बहराइन दिनार (BHD) १ ४०४.२१ ४०५.८०
ओमानी रियाल (OMR) १ ३९५.८० ३९७.३६
भारतीय रुपियाँ (INR) १०० १६०.०० १६०.१५