

काठमाडौँ, वैशाख २८ गते । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएको हो।
प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरू उठेर विरोध गरेका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका सांसदहरूलाई आकस्मिक समय उपलब्ध गराउने बताएपछि विपक्षी दलका उठेका सांसदहरू बसेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























