

काठमाडौँ, वैशाख १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको अनौपचारिक बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा पार्टी सभापतिसहित काठमाडौँ उपत्यकामा उपलब्ध सांसदको उपस्थिति रहेको छ ।
समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिका विषयमा छलफल गर्न उक्त अनौपचारिक बैठक आह्वान गरिएको हो ।
बैठकमा उपस्थित सांसदबिच विभिन्न समसामयिक एजेन्डामा विचार विमर्श भइरहेको जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































