04/18/2026, 18:17:40
शनिबार, बैशाख ०५, २०८३

शनिबार “सवारी मुक्त असन” (फोटो फिचर)


काठमाडौँ, वैशाख ६ गते । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको केलटोल क्षेत्र शनिबार सवारी मुक्त बनेको छ । महानगरपालिका–२५ मा पर्ने यस क्षेत्रलाई स्थानीय समुदायको नेतृत्व र सहकार्यमा सवारी मुक्त क्षेत्र घोषणा गरिएको हो ।

सवारी मुक्त गरिएको उक्त क्षेत्रमा शनिबार देखिएका दृश्य :

– कविता थापा