04/06/2026, 13:20:29
सोमबार, चैत २३, २०८२

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री कार्कीको भेट


काठमाडौं, माघ १४ गते। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छिन् ।

आज विहान १० बजे प्रधानमन्त्री शितलनिवास पुगेकी थिईन् ।

२१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको तयारी राम्रो बनेको र उम्मेदवारहरु घरदैलोमा जुटेको अवस्थामा प्रधानमन्त्री कार्कीले पछिल्लो अवस्थाबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेको बताईन्छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..