04/06/2026, 15:12:18
सोमबार, चैत २३, २०८२

राष्ट्रिय प्रजातन्त्र दिवस

निर्वाचनले मुलुकलाई नयाँ युगमा लैजाने छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, फागुन ७ गते । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

थप पढ्नुहोस्

संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्छ : केपी शर्मा ओली

काठमाडौँ, फागुन ७ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको संरक्षण गर्दै जनताका अधिकारलाई जीवित राख्नुपर्नेमा

थप पढ्नुहोस्

लोकतान्त्रिक, प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छ : झलनाथ खनाल

काठमाडौँ, फागुन ७ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको

थप पढ्नुहोस्

राष्ट्रपति पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा सहभागी

काठमाडौँ, फागुन ७ गते । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा बिहीबार बिहान नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित

थप पढ्नुहोस्

संविधान अनुसार शासन सञ्चालनमा ध्यान दिन राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको जोड

काठमाडौँ, फागुन ७ गते । राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संविधानको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन विषयमा ध्यान

थप पढ्नुहोस्

लोकतन्त्र सुदृढीकरणका लागि संसद् महत्त्वपूर्ण संस्था हो : अध्यक्ष दाहाल

काठमाडौँ, फागुन ७ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले लोकतान्त्रिक मूल्यहरूको रक्षा, सुदृढीकरण तथा लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी र जनउत्तरदायी बनाउँदै

थप पढ्नुहोस्

सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री झलनाथ खनाल

काठमाडौँ, ७ फागुन : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सहिदका सपना पूरा गर्न मुलुकमा सामाजिक

थप पढ्नुहोस्

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ घोषणा

काठमाडौँ, ७ फागुन : सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री

थप पढ्नुहोस्

असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लोकतन्त्रलाई पारदर्शी र अझ जवाफदेही बनाउँदै समाजमा व्याप्त असमानता, गरिबी

थप पढ्नुहोस्