11/20/2026, 17:28:05
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत

माले, ९ साउन : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई राष्ट्रको भ्रमणको दोस्रो चरणका रूपमा शुक्रबार माल्दिभ्स आइपुग्नुभएको छ । उहाँको आगमनमा राष्ट्रपति मुइज्जुले न्यानो स्वागत गर्नुभयो । दुई नेताले

Trending now

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य

लुम्बिनी, ९ साउन : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । नेपाल इञ्जिनियर्स एशोसिएशन लुम्बिनी प्रदेशले ६३औँ इञ्जिनियर्स दिवसको

Trending now

मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : खानेपानीमन्त्री यादव

ठोरी (पर्सा), ९ साउन : खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारी आवश्यक रहेको बताउनुभएको छ । पर्सास्थित ठोरी गाउँपालिका–४

Trending now

तराई-मधेसमा देखिएको सुक्खा समस्या समाधानमा सरकार लागेको छ : प्रधानमन्त्री ओली

वीरगञ्ज (पर्सा), ९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसले अहिले सुक्खाको समस्या भोगिरहे पनि बारा जिल्लामा धान रोपेको खेत देख्दा आफूलाई खुसी लागेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित

Trending now

एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की, ९ साउन : कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको आज शिलान्यास गरिएको छ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)को सहयोगमा निर्माण

Trending now

‘प्रेस काउन्सिललाई पुनःसंरचना गर्नुपर्छ’

काठमाडौँ, ९ साउनः आमसञ्चार तथा पत्रकारिता क्षेत्रका विज्ञहरूले प्रेस काउन्सिल नेपालको पुनःसंरचना गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रेस काउन्सिल नेपाल, प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित उपसमितिले यहाँ आज

Trending now

वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी तथा वैज्ञानिक अनुसन्धानमा जोड

ललितपुर, ९ साउनः दक्षिण एसियामा छोटो अवधिका जलवायु प्रदूषक (एसएलसिपी) सम्बन्धी अन्तरराष्ट्रिय लघु सम्मेलन वायु प्रदूषण र जलवायु परिवर्तनविरुद्ध क्षेत्रीय साझेदारी र वैज्ञानिक अनुसन्धानलाई थप बलियो बनाउनुपर्ने निष्कर्षसहित सम्पन्न भएको

Trending now

पल्सर स्पोट्र्स अवार्ड भदौको अन्तिम साता पोखरामा, पल्सरसँग पाँच वर्षको सम्झौता थप

काठमाडौँ, ९ साउन : नेपाली खेलकुदको प्रतिष्ठित खेलाडी सम्मान कार्यक्रम ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१’ यो वर्ष आगामी भदौ २९ गते पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च

Trending now

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

महोत्तरी, ९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक प्रतिकूलतालाई चिर्दै समृद्धि अभियानमा अघि बढेको वर्तमान सरकार जनताका साथमा रहेको बताउनुभएको छ । आज महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्मित अत्याधुनिक सेवा

Trending now

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजीनामा

मकवानपुर, ९ साउन : बागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध सो पार्टीका बहुमत सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । बागमती प्रदेशसभामा

Trending now