11/20/2026, 17:01:56
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

सिरहामा गोली हानेर लागुऔषधसहित भारतीय नागरिक पक्राउ

सिरहा, १० साउनः जिल्लाको नवराजपुर गाउँपालिका-४ कुसण्डीबाट एक भारतीय नागरिकलाई गोली प्रहार गरी लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवानलाई गोली प्रहार गरी

Trending now

पारावत् महाविहार संरक्षण समाजलाई प्राचीन सम्पदा हस्तान्तरण

काठमाडौँ, १० साउनः राष्ट्रिय सङ्ग्रहालयले अमेरिकाबाट फिर्ता ल्याइएका तीनवटा प्राचीन सम्पदा (कलाकृति) आज पुनःस्थापनका लागि इतुम्बहालस्थित भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजलाई हस्तान्तरण गरेको छ । उपप्रधानमन्त्री तथा सहरी

Trending now

खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहन्छ : खानेपानीमन्त्री यादव

तानसेन (पाल्पा), १० साउनः खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई उपलब्ध गराउँदै आइएको खानेपानीमा सरकारको शत्प्रतिशत लगानी रहने बताउनुभएको छ । आज पाल्पाको तानसेनमा तानसेन खानेपानी उपभोक्ता समितिको दशौँ वार्षिक साधारणसभालाई सम्बोधन

Trending now

नेपालका लागि एआई विलासिता होइन, समानता, रूपान्तरण र न्यायको साधन हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, १० साउन: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) लाई नेपालका लागि विलासिता नभई समानता, रूपान्तरण र न्यायको साधनका रूपमा चित्रित गर्नुभएको छ । चीनको साङ्घाई वर्ड

Trending now

‘युवालाई दुर्व्यसनमुक्त बनाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता छ’

काँक्रेविहार (सुर्खेत), १० साउनः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान युवा पुस्तालाई दुर्व्यसन, निराशा र दिशाविहीनताको दलदलबाट बचाउन आध्यात्मिक मार्गदर्शनको आवश्यकता रहेको बताउनुभयो । आज वीरेन्द्रनगरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा

Trending now

गाजामा भोकमरी चरममा : झन्डै एक तिहाइ जनसंख्या भोकमरीमा

रोम, १० साउन : युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसंख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसंघको खाद्य सहायता निकायले शुक्रबार जनाएको छ । उक्त

Trending now

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु सङ्ख्या ३० पुग्यो, ७ जना अझै बेपत्ता

मनीला, १० साउन  : फिलिपिन्समा गत साता यता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले

Trending now

सुक्खा आँखाको समस्या बढ्दो, सावधानी अपनाउन सुझाव

काठमाडौँ, १० साउनः तिलगङ्गा आँखा अस्पतालकी ‘रिफ्र्याक्टिभ सर्जरी युनिटकी विभागीय प्रमुख आँखा रोग विशेषज्ञ डा बन्दना खनालले हालको जीवनशैली, वातावरणीय असर र प्रविधिको अत्यधिक प्रयोगका कारण सुक्खा आँखाको समस्या दिनप्रतिदिन

Trending now

यातायात कार्यालय जनकपुरधामले सङ्कलन गर्‍यो करिब रू ६७ करोड राजस्व

जनकपुरधाम, १० साउनः यातायात व्यवस्था कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा रू ६६ करोड ६९ लाख ४३ हजार नौ सय ८० राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आ.वमा चालक

Trending now

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, १० साउनः ललितपुरको बालकुमारीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ललितपुर महानगरपालिका–१९ बालकुमारीस्थित सडकमा ग्वार्कोबाट

Trending now