11/20/2026, 13:37:21
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर, साउन ३०  : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पुनःस्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर तीन सय १० पुगेको छ ।

Trending now

पदमार्गको अभाव हुँदा ओझेलमा ढोरपाटनको जल्पाताल

ढोरपाटन (बागलुङ), साउन ३० गते । चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएकोे निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ ।

Trending now

कैलालीको बाह्रवन साझेदारी वनमा कुहिँदै करोडौँको काठ

धनगढी, साउन ३० : कैलालीको बाह्रवन साझेदारी वनमा करोडभन्दा बढी मूल्यको काठ कुहिन थालेका छन् । कटान गरिएको १२ वर्षसम्म पनि लिलाम नभएपछि करोडभन्दा बढी मूल्यको काठ वनमै कुहिन थालेको हो ।

Trending now

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, साउन  ३० : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

Trending now

कञ्चनपुरका दुई पालिकामा छाउगोठ भत्काइँदै

कञ्चनपुर, साउन ३० : कञ्चनपुरका दुई पालिकामा छाउगोठ भत्काउने कार्य धमाधम अगाडि बढाइएको छ । असार २८ गते छाउगोठमा बसेका २८ वर्षीय कमला दमाईंको सर्पले डसेर ज्यान गएपछि सबै पालिकामा छाउगोठ

Trending now

राष्ट्रियसभाको बैठक बस्दै..

काठमाडौँ, साउन ३० : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१

Trending now

देउकी प्रथाको कथा चलचित्र ‘मोहर’

काठमाडौँ, साउन ३० : देवीदेवताको सेवाका नाममा कन्या बालिकालाई ‘देउकी’ बनाउने चलन अहिले पनि गाउँघरतिर चल्दै आएको छ । छोरा जन्मिए राजा बन्छ, छोरी जन्मिई भने कुलको इज्जतका लागि बलि

Trending now

मोटरसाइकल दुर्घटनामा शसस्त्र प्रहरीको मृत्यु, प्रहरी जवान गम्भीर

नवलपुर, साउन ३० : ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नवलपुरमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । मध्यबिन्दु नगरपालिका–८ फुलबारी उकालोस्थित पूर्व पश्चिम राजमार्गमा

Trending now

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, साउन ३० : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ७९ पैसा र बिक्रीदर

Trending now

मौसम : मनसुन क्रमशः कमजोर हुँदै

काठमाडौँ, साउन ३० : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ । बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत

Trending now