05/01/2026, 20:58:54
शुक्रबार, बैशाख १८, २०८३

मृत पुरुष

बल्खुस्थित नदी किनारमा ६१ वर्षीय पुरुष मृत फेला, मृत्युको कारण खुल्न बाँकी

काठमाडौँ, वैशाख १८ गते । काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुकुम्बासी बस्ती नजिकै नदी किनारमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

थप पढ्नुहोस्