फिल्म ‘रियाल रिंगेट’को प्रदर्शन रोक्ने निर्माताको निर्णय
साउन १८, काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘रियाल रिंगेट’का निर्माताले प्रदर्शन रोक्ने निर्णय गरेका छन् । विज्ञप्ति जारी गर्दै निर्माता गगनलाल प्रधानले सोमबारदेखि प्रदर्शन स्थगन गरिएको जनाएका हुन् ।
Trending now
