जनैपूर्णिमाको पावन अवसरमा गोसाइँकुण्डमा स्नान गर्दै भक्तजन
२४ साउन, रसुवा : जनैपूर्णिमाको पावन अवसरमा पवित्र तीर्थ गोसाइँकुण्डमा आज भक्तजनले स्नान गरिरहेका छन् । पवित्र कुण्डमा स्नान तथा पूजाआजा गरी धार्मिक लाभ प्राप्त गर्न नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर,
Trending now
