11/20/2026, 11:47:12
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपति सुआनबिच भेटवार्ता

काठमाडौँ, भदौ ८ : नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ। नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०

Trending now

उर्मिला श्रेष्ठलाई एसियाली शारीरिक सुगठनमा काँस्य

काठमाडौँँ, भदौ ८ : नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा जारी ५७औँ एसियाली शारीरिक सुगठन च्याम्पियनसिप अन्तर्गत एथलेटिक्स फिजिक्समा काँस्य पदक जित्नुभएको छ । उहाँले ३५ वर्षमाथि उमेरसमूहमा काँस्य पदक जित्नुभएको

Trending now

१०औँ राष्ट्रिय खेलकुदको व्यग्र प्रतीक्षामा कर्णाली

काठमाडौँ, भदौ ८ : पटक पटक सर्दै आएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अझै अनिश्चित बनेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले नयाँ मिति तोक्नु पर्ने भएकोले कर्णाली

Trending now

सर्वोच्च बार एशोसिएशनको बेवसाइट तथा इ–बुलेटिन सञ्चालनमा

८ भदौ, काठमाडौं : आज आइतबार सर्वोच्च अदालत बार एशोसिएशनद्धारा निर्मित वेब साइट तथा ई –बुलेटिन कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री मेघराज पोखरेलबाट अनावरण भयो । सर्वोच्च

Trending now

सेयर बजार १८.०२ अंक घटे, नेप्से २७३९.९५ अंकमा, ६ अर्ब ५४ करोडको कारोबार

८ भदौ, काठमाडौं : साताको पहिलो दिन आइतबार सेयर बजार १८.०२ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २७३९.९५ अंकमा कायम भएको छ । कारोबार सुरुवातपछि बढेको बजार ११

Trending now

कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू भए एकजुट

कञ्चनपुर, भदौ ८ : कञ्चनपुरमा छाउगोठ भत्काउन महिलाहरू एकजुट भएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नौ वटै पालिकामा छाउगोठ भत्काउन आग्रह गरेपछि यहाँका महिलाहरू छाउगोठ भत्काउन एकजुट भएका हुन्

Trending now

आजबाट बौद्ध धर्मावलम्बीहरुको गुंला धर्म समाप्ति

काडमाडौँ, भदौ ८ : बौद्ध धर्मावलम्बीहरुले विशेष गरी मनाउने गुंला पर्व आइतबारबाट सकिएको छ । प्रत्येक वर्षको श्रावण शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व आजबाट सकिएको हो । गुंलाको गुंलाथ्व पारुदेखि

Trending now

बागलुङमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान

बागलुङ, भदौ ८ : दक्षिण बागलुङको बरेङ बजारमा डेंगु नियन्त्रण गर्न ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । बजार क्षेत्रमा डेंगुको सङ्क्रमण बढ्दै जान थालेपछि नियन्त्रणका लागि ‘खोज

Trending now

कैलाली गौरीगङ्गा नगरपालिकाको राजस्व निजी पेट्रोल पम्पको खातामा

चौमाला (कैलाली), भदौ ८ : कैलालीको गौरीगङ्गा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारको मिलेमतोमा नगरपालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पको खातामा जम्मा गराउनुभएको छ । सो नगरपालिकाको वडा नं. ४ मा रहेको

Trending now

संसारका पर्यटकले घुम्ने ठाउँ ‘अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरा’

लेखनाथ, भदौ ८ : पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । पोखरामा कति पर्यटक घुम्नका लागि आउने गरेका छन् भन्ने यकिन तथ्याङ्क कहीँकतै भेटिँदैन । यहाँ कुन देशका, कति पर्यटक आउँछन् भन्ने

Trending now