11/20/2026, 11:00:58
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

भाद्र शुक्ल पञ्चमी : ऋषिपञ्चमी

काठमाडौँ, भदौ १२ : भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया

Trending now

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अब अष्ट्रेलिया उडान हुने

काठमाडौँ, भदौ १२ : पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने तयारी गरेको हो । उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले

Trending now

प्रधानमन्त्रीको चीन–भारत भ्रमणमा ‘लिपुलेकको विषय उठाउँछौँ’

काठमाडौँ, भदौ १२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन र भारत भ्रमणमा ती दुई देशबिच लिपुलेक सम्बन्धमा भएको सहमतिको विषय उठाइने बताउनुभएको

Trending now

बगरमा घर, बाढी र डुबानको डर

काठमाडौँ, भदौ १२ : भक्तपुरको सूर्यविनायक नगरपालिका–४ र ५ को सीमावर्ती क्षेत्र हुँदै हनुमन्तेखोलामा मिसिने घट्टेखोलामा बाढी उर्लिएपछि स्थानीयवासी त्रासदीमा पर्छन् । बस्ती नै बाढीको जोखिममा पर्ने भएपछि बर्खायाम स्थानीयवासीका

Trending now

अतिरिक्त सचिव नरहने सहसचिवको खुला प्रवेशमा सहमति

काठमाडौँ, भदौ १२ : राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सङ्घीय निजामती सेवा विधेयक, २०८० मा अतिरिक्त सचिव नराख्ने सहमति गरेको छ । प्रतिनिधि सभाले सहसचिवको छड्के प्रवेशमा रोक लगाएको विषयलाई

Trending now

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, भदौ १२ : नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ र बिक्रीदर १४०

Trending now

बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा

काठमाडौँ, भदौ १२ : हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । बिहीबार

Trending now

प्रधानमन्त्री ओलीको चीन भ्रमण कार्यतालिका सार्वजनिक

काठमाडौँ, भदौ ११  : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा

Trending now

विश्व ताल दिवस : सरकारी प्रतिनिधि बेखबर

काठमाडौँ, भदौ ११ : पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ बुधबार विभिन्न मुलुकमा ताल दिवस मनाइएको छ। संयुक्त राष्ट्र सङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन

Trending now

मन्त्रिपरिषद् बैठकका १० निर्णय : सामाजिक सञ्जाल सात दिनभित्र दर्ता हुनुपर्ने

काठमाडौँ, भदौ ११ : सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि

Trending now