गृहमन्त्री रमेश लेखकद्वारा राजीनामा
काठमाडौँ, भदौ २४ : काठमाडौँमा जेन-जी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भई ठुलो सङ्ख्यामा युवाको ज्यान गएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ । गृहमन्त्री लेखकले घटना अनपेक्षित र
Trending now
