11/20/2026, 09:02:32
शुक्रबार, मङि्सर ०५, २०८३

सेतो प्रेस संवाददाता

‘जेन-जी विद्रोह – सफलताको अन्तिम चरण’

काठमाडौँ, भदौ २५ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति कार्यालयका उपसचिव रूपेशजङ्ग थापामगरका अनुसार भदौ

Trending now

लुटपाट गर्ने २६ पक्राउ, नेपाली सेनाद्वारा विशेष सुरक्षा प्रक्रिया सुरु

काठमाडौँ, भदौ २५ : नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय

Trending now

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२ बजेसम्म उडान बन्द

काठमाडौँ, भदौ २५ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेन-जी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको

Trending now

अब नेपाली सेना सुरक्षाका लागि तैनाथ हुने

काठमाडौं, भदौ २४ : नेपाली सेनाले नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज मंगलबार रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता व्यक्त गरेको छ । साथै सेनाले सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक

Trending now

राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत

काठमाडौँ, भदौ २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागूहुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो । नेपालको संविधानको धारा

Trending now

सेना प्रमुखसँग वार्ताका लागि तयार हुनुहोस् तर त्यसअघि संसद् विघटन हुनुपर्छ : बालेन

भदौ २४, काठमाडौँ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन-जी समूहले नै अब देशको नेतृत्व गर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि मेयर बालेनले सेना प्रमुखसँग समेत वार्ताका

Trending now

संयमित हुन जेन-जीलाई बालेनको आग्रह

काठमाडौँ, भदौ २४ : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा रहेका जेन-जीलाई संयमित हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीको राजीनामा आइसकेको भन्दै उहाँले देशको जनधनको क्षति हाम्रै सम्पत्तिको क्षति

Trending now

पूर्वप्रधानमन्त्री सिनावात्रालाई एक वर्ष जेल सजाय, अदालतको फैसला स्वीकार

बैङ्कक, भदौ २४ : थाइल्यान्डको सर्वोच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा अघिल्लो सजायअनुसार एक वर्षको जेल सजाय भोग्नुपर्ने निर्णय सुनाएको छ । एक न्यायाधीशका अनुसार थाक्सिनको

Trending now

कैलालीको धनगढीस्थित परराष्टमन्त्री आरजु राणाको घरमा आगजनी

२४ भदौ, कैलाली । कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् । धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको

Trending now

कर्फ्यु आदेशपछि काठमाडौंका सडक

काठमाडौं, भदौ २४ : काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लामा जिल्ला प्रशासन कार्यालयहरूले आज बिहानदेखि अलग–अलग सूचना जारी गर्दै कर्फ्यु आदेश लागू गरेका छन् । जेन्जी पुस्ताको आन्दोलन रोकिएनपछि स्थानीय

Trending now