11/18/2026, 21:15:46
बुधबार, मङि्सर ०३, २०८३

सेतो प्रेस संवाददाता

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ, जेठ २६ गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँसो करिब १२:४० बजे काठमाडौँबाट

Trending now

विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र दलप्रति अध्यक्षको असन्तुष्टि

काठमाडौँ, जेठ २६ गते । विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको मङ्गलबारको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। लगातारको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश गर्न नसकी स्थगित

Trending now

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ, जेठ २६ गते । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष

Trending now

ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर

दाङ, जेठ २६ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका ५ रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

Trending now

‘सिजन’ मै सुनसान बन्यो सौराहा

चितवन, जेठ २६ गते । भारतीय पर्यटकका लागि चितवन अहिले घुम्ने उपयुक्त समय हो । विगतका वर्षमा सौराहा, मेघौली लगायतका स्थान भारतीय पर्यटकले भरिभराउ पनि हुन्थे । विगतमा गर्मी छल्न

Trending now

कार्यालयमा ‘सामाजिक सञ्जाल’ प्रयोगमा रोक

रुकुम पश्चिम, जेठ २६ गते । कार्यालय सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ । कार्यालय समयभित्र सामाजिक सञ्जालको

Trending now

प्रथम अधिवेशन : कैलालीका सबै पालिकामा रास्वपाको नेतृत्व चयन

धनगढी, जेठ २६ गते । कैलालीका १३ वटै पालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयन गरिएको छ । पालिकास्तरीय प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो । केहीबाहेक प्रायः सबै

Trending now

साना व्यवसायलाई बिनाधितो दस लाखसम्म ‘डिजिटल कर्जा’

काठमाडौँ, जेठ २६ गते । नेपाल राष्ट्र बैङ्कले डिजिटल माध्यमबाट प्रवाह हुने कर्जाको दायरा विस्तार गर्दै लघु, साना तथा मझौला व्यवसायीलाई अधिकतम १० लाख रुपियाँसम्म बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था

Trending now

बक्यौता असुलीमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्रालयद्वारा निर्देशन

काठमाडौं, जेठ २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर विद्युत् महसुल बक्यौता असुली प्रक्रिया सक्रिय बनाई प्राथमिकतासाथ अगाडि बढाउन निर्देशन दिनुभएको

Trending now

प्रदेश र स्थानीय निकायलाई चार खर्ब चौबिस अर्ब अनुदान

काठमाडौँ, जेठ २६ गते । अर्थ मन्त्रालयले प्रदेश तथा स्थानीय निकायका लागि अन्तरसरकारी वित्तीय हस्तान्तरणबापत चार खर्ब २४ अर्ब २७ करोड ७४ लाख रुपियाँ विनियोजन गरेको छ । आर्थिक वर्ष

Trending now