08/12/2026, 09:50:50
बुधबार, साउन २७, २०८३

प्रतिनिधि सभाको बैठक बस्दै


काठमाडौँ, साउन २६ गते । सङ्घीय संसद्, प्रतिनिधि सभाको बैठक आज बस्दै छ । मङ्गलबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।