09/24/2026, 21:22:44
बिहिबार, असोज ०८, २०८३

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक


काठमाडौँ, जेठ १९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ । बैठकका एजेन्डाबारे खुलाइएको छैन ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..