

काठमाडौँ, जेठ १४ गते । शुक्रबार(भोलि) सङ्घीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३०८४ को बजेट सार्वजनिक हुँदैछ । यसपटकको बजेट भाषण नयाँ हलबाट गर्ने तयारी सरकारले गरिरहेको थियो ।
अन्तत:सरकारले तयारी गरेपनि प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीलेका अनुसार प्राविधिक कामहरू नसकिएकोले नयाँ हलबाट बजेट वाचन असम्भव भएको छ ।
उनका अनुसार अब बजेट पनि प्रतिनिधिसभा बैठक चलिरहेको हलबाट नै वाचन हुने भएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































