08/27/2026, 23:09:14
बिहिबार, भदौ ११, २०८३

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रीपरिषद्को बैठक


काठमाडौं, जेठ ११ गते। आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो ३ः३० बजे प्रधानमन्त्री बालेन शाह मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..