09/15/2026, 14:18:10
मङ्गलबार, भदौ ३०, २०८३

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता


काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ ।

 

राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..